FAQs Complain Problems

मिक्लाजुङ गाउँपालिकाको आधिकारिक वेबसाइटमा यहाँलाई हार्दिक स्वागत छ।

व्यक्तिगत घटना दर्ता गर्नु जरुरी छ छैन ?

उत्तर: जरुरी छ । व्यक्तिले राज्यबाट पाउने सेवा सुविधा र हक स्थापनाका गर्न कानून बमोजिम गर्ने व्यवहारका लागि व्यक्तिगत घटना दर्ताका प्रमाणपत्र जरुरी हुन्छ ।