मिक्लाजुङ गाउँपालिकाको गाउँ शिक्षा योजना २०८१-०९० अध्ययन तथा सुझावका लागी राखिएको छ। सरोकारवालाहरुले प्रस्तावित गाउँ शिक्षा योजना अध्ययन गरी रचनात्मक सुझाव तथा सल्लाह मिति २०८२।०३।२० सम्ममा यस गाउँपालिकालाई उपलब्ध गराई दिनुहुन अनुरोध गरिन्छ।